साहित्यपोस्ट
नेपाली भाषा र साहित्यको सम्पूर्ण पत्रिका
Browsing Tag

पूजा उपाध्याय

पूजाको ‘असमर्थ सहर’ विमोचित

असमको लखिमपुरमा कवि पूजा उपाध्यायको पहिलो कवितासङ्ग्रह ‘असमर्थ सहर’ को बुधबार गोर्खा भवन, बोगीनदी लखिमपुरमा बिमोचन गरिएको छ । सञ्जीव उपाध्यायको सभापतित्वमा सम्पन्न कार्यक्रममा असम नेपाली साहित्य सभाका महासचिव रुद्र बरालले उक्त…

प्रवासका कविता

१. चेतनाको सङ्घारमा उभिएर अनुपमा कट्टेल (असम) विवेकको कोठो साँगुरिएपछि ध्रुवतारा झैँ एक्लिँदै गएको छ चेतनशीलता श्रद्धा र सद्भावनाको खोलो बग्न नपाउँदै घमन्डहरूले जाल फिँजाएर माछा समाउने अथक प्रयास गरिरहेछन् लिलाम…

कविता- घाम

शीत र उत्तापलाई आफ्नो नियन्त्रणमा राख्ने मेरो कोठामा एकमुठी घामले अनायासै प्रवेश गरेर आफ्नो अनधिकार अधिकार जमायो म बाहिर निस्किएँ घाम भित्र पस्यो म विज्ञानका यन्त्रमा आफ्नो आत्मा फिट गर्न थालेँ घाम प्रकृतिकाे धुनमा…