पूजाको ‘असमर्थ सहर’ विमोचित
असमको लखिमपुरमा कवि पूजा उपाध्यायको पहिलो कवितासङ्ग्रह ‘असमर्थ सहर’ को बुधबार गोर्खा भवन, बोगीनदी लखिमपुरमा बिमोचन गरिएको छ ।
सञ्जीव उपाध्यायको सभापतित्वमा सम्पन्न कार्यक्रममा असम नेपाली साहित्य सभाका महासचिव रुद्र बरालले उक्त…