कविता कविता-रूख २० असार २०७८ १३:२० 0 ए रूख ! आज तेरो दिन मोबाइल मोबाइलमा तँ हात हातमा तँ शब्दमा तँ कवितामा तँ प्रकृतिमा मात्रै नभएर अहिले भर्चुअलमा पनि तँ ए रूख ! आज साँच्चै तेरै दिन तँबाट धेरै पायौँ हामीले तेरो जीवनबाट धेरै खोस्यौँ हामीले…