एक रात पिलिक्क बालेर जूनको लालटिन झ्यालबाट आकासले चिहायो मेरो कोठामा, टिलपिल आँसु अनि अलिकति खल्लो मुस्कानले स्वागत गरेँ मेरो...