पुस्तक–समीक्षा के हो र कसरी लेखिन्छ ?
१. विषय प्रवेश
सिर्जना र समालोचना साहित्यका दुई पाटा मानिन्छन् । सिर्जनामा कल्पनाशीलता हुन्छ भने समालोचनामा आलोचनात्मक दृष्टि हुन्छ । पुस्तक–समीक्षा सिर्जना होइन । यसमा सिर्जनामाथि पाठकीय दृष्टिकोण वा समालोचनात्मक दृष्टिकोण प्रस्तुत…