बन्दाबन्दीले पुस्तक संसारमा हिमपहिरो
गएको मार्च महिनामा जब कोरोनाभाइरसको आतंक शुरू मात्र भएको थियो तर अवस्था गम्भीर बनिसकेको थिएन, त्यतिञ्जेल पुस्तक प्रकाशकहरूसँग कार्यक्रमको चाङ थियो। यस्तै चाङमध्येमा उभिएका थिए बालबालिकाको बेस्ट सेलर लेखक जेफ किने। विम्पी किड सिरिजको नयाँ…