५०x३० मिलिमिटरको पुस्तकको चासो
कोभिड १९ रोगले जब सारा संसार बन्दाबन्दीमा बिताउँदै थियो, बेलायतस्थित एउटा पुस्तकालयका कर्मचारीको व्यस्तता भने अन्य बेलाभन्दा अझ बढेको थियो ।
लिड्स विश्वविद्यालयको केन्द्रीय पुस्तकालयका कर्मचारीहरूले छरपष्ट पुस्तकहरू, नमिलाइएका…