कथाः सन्मार्ग
तराईको ठाँउ, हेमन्त ऋतुको समय छ । शीतलहरपछि झुल्केको घामले मान्छेमात्र नभई प्रकृतिमा रहेका फूल, बोटबिरुवाले समेत घामको न्यानो स्पर्शका लागि तछाडमछाड गरिरहेको जस्तो देखिन्छ । मानौँ बर्सौँपछिमात्र सूर्यनारायणले आफ्नो कृपादृष्टि त्यस…