साहित्यपोस्ट
नेपाली भाषा र साहित्यको सम्पूर्ण पत्रिका
Browsing Tag

पुष्पा खनाल

गीतकार पुष्पा खनालको प्यासी प्यासी सार्वजनिक

काठमाडौँ, वैशाख ९ / गीतकार पुष्पा खनालको गीत प्यासी प्यासी आज सार्वजनिक भएको छ । खनालको आफ्नै युट्युव च्यानल दीपुष्पा क्रियसन्स्बाट सो गीत सार्वजनिक गरिएको हो । नेपाल आइडलमा उत्कृष्ट सातसम्म पुग्नुभएकी गायिका वेनिशा पौडेलको स्वर…

गीतकार पुष्पा खनालको प्यासी प्यासी सार्वजनिक

गीतकार पुष्पा खनालको गीत प्यासी प्यासी आज सार्वजनिक भएको छ । खनालको आफ्नै युट्युव च्यानल दीपुष्पा क्रियसन्स्बाट सो गीत सार्वजनिक गरिएको हो । गीतमा नेपाल आइडलमा उत्कृष्ट दशसम्म पुग्नुभएकी गायिका वेनिशा पौडेलको स्वर दिएकीछिन् । प्राज्ञ…

कविताः अनुरोध

पुष्पा खनाल विध्वंसले साँच्चै देश बन्छ भने साथी आऊ तिमी मेची थुन, म थुनौँला काली डुबाइदियौँ देशलाई चारै कुना टाली । सक्छौ भने भोटका निम्ति नोट लिन छोड विवेकको प्रयोग गर, मूर्खतालाई तोड एक मत गलत खस्दा के के हुन्छ देख्यौ असल नेता…

कविताः मखमली फुलेपछि

पुष्पा खनाल मैले बुझेदेखि सम्बन्धको गहनता आँगनका डिलहरूमा प्रत्येक वर्ष फुलाएकी छु वैजनी रङ ३६५ फन्को लगाइरहन्छ भित्तेपात्रो मेरा आँखाहरू दौडिरहन्छन् ओहोरदोहोर दोबाटो चौबाटो सदियौँदेखि यस्तै चलिरहेछ हावा छ…

कविताः अर्को लक्ष्य

कथैकथा त रहेछ यो जिन्दगी, आज अर्को थपियो त के भो ? ‘एउटै देव मान्नू’ भन्ने कहाँ छ, आज अर्को जपियो त के भो ? आफ्नो बाटो खोला आफैँ, बनाएर बग्छ बाटोबीच आउने बाधा, बगाएर लग्छ सागर भेट्ने आफ्नो लक्ष्य पूरा गर्नलाई छातीभित्र पीर लुकाई,…