गैरआख्यान किन कम लेखिन्छन् ?
सेन्ट्रल डिपार्टमेन्ट, टियुमामा अध्ययनरत अर्थशास्त्रका विद्यार्थी सुजन भट्टराई गैरआख्यानका पुस्तकहरूको ठूलो प्रशंसक हुन् । सँगैका साथीहरु उपन्यास तथा कथाका पात्रका कुरामा मग्न रहिरहँदा उनलाई भने ती कुराले पट्यार लाग्छ ।
‘आख्यान फिटिक्कै…