साहित्यपोस्ट
नेपाली भाषा र साहित्यको सम्पूर्ण पत्रिका
Browsing Tag

पुष्कर रिजाल

कविताः माफ पाउँ ! सहिद

हामी हारेको अनुहार नदेखाउन हामी रोएको आँसु नचुहाउन हाम्रा भत्केका आशा नचलाउन हाम्रा बदलिएका भाषा नसुनाउन मैले चाहिनँ र त मनाइनँ ! तिम्रो नाम लिएर आफ्नो सुनको खटिया बनाउने धेरै छन् महान् भनी तिमीलाई नै घटिया बनाउने धेरै छन् देश…

पुष्करको गीत

यो दशैं पनि घर आउन पाइनँ भन्दिनू सबैलाई नरुनू प्यारा आमा र बुवा भुल्दिन कसैलाई यो साल त कान्छो कोरियाबाट फर्किँदा रमाइलो खाडीमा मलाई केही चिन्ता छैन; सधैँ छ घमाइलो आइसाल त म नि फर्के र चर्के पिंग हाल्छु कोटघरमा संक्रान्ति मेला…

कविता : धर्म

तिमी सिन छान्छौ र दिन्छौ अनेक पोज नमिलेमा झर्कन्छौ क्यामरासित कड्कन्छौ फोटोग्राफरसित र लिन्छौ अर्को अर्को टेक ! सोचेनौ- कैफियत कहाँनेर छ र हेरेनौ आफ्नै हैसियत कहाँनेर छ ! लल्कारेर अग्ला हिमाललाई दुत्कारेर निर्दोष पहाडलाई…

यात्रा

हो कठिन छ धुलोबाट मखमलको यात्रा ! र त सान छ यस यात्रामा; चारकोशे झाडीको पाटेबाघ हिउँमा खेल्यो भने ! सौराहामा डुल्ने एक सिँगे गैँडा र बर्दियाका मत्ता पहाड चढे भने ! भैगो ! सगरमाथा चढ्नु पर्दैन उक्लिए पनि सानो चुरे नाघे भने…

सुस्तरी

राती अबेरसम्म घरधन्दा गरी सुत्छिन् कतिखेर थाहा छैन ! आमा बिहानै भालेलाई जगाएर दैलो तानी हालेर डोकोमा रित्तो गाग्रो झुन्डाई हातमा सानो हत्तर टाढा पँधेराको पानी उभाउन जुनकिरीको उज्यालोमा ओरालो झर्छिन् आमा सुस्तरी !!…