कविताः माफ पाउँ ! सहिद
हामी हारेको अनुहार नदेखाउन
हामी रोएको आँसु नचुहाउन
हाम्रा भत्केका आशा नचलाउन
हाम्रा बदलिएका भाषा नसुनाउन
मैले चाहिनँ
र त मनाइनँ !
तिम्रो नाम लिएर
आफ्नो सुनको खटिया बनाउने धेरै छन्
महान् भनी तिमीलाई नै घटिया बनाउने धेरै छन्
देश…