धारावाहिक पुष्करशमशेरका पहेली राजकुमार बानियाँ ८ पुष २०७७ १६:०१ 0 देवकोटा पुनः जागिरमा फर्किए र पुष्करशमशेरसँग अर्को महाकाव्य लेख्न अनुमति मागे । र, पुष्करले ३० दिनभित्र महाकाव्य लेखेर देखाउन चुनौती दिए । देवकोटाले त १० दिनभित्रै 'सुलोचना' महाकाव्य लेखिदिए ।