पुलित्जर पुरस्कार २०२२ घोषित
पत्रकारिता तथा साहित्यमा हरेक वर्ष प्रदान गरिने अमेरिकाको प्रख्यात पुरस्कार पुलित्जर घोषणा गरिएको छ ।
सोमबार घोषित सो पुरस्कार आख्यानतर्फ जोसुआ कोहेनको द नेतन्याहुज् ले प्राप्त गरेको छ । ऐतिहासिक विषयमा आधारित यस उपन्यासमा अमेरिकामा…