कथा कथा- चोर २९ असार २०७८ १०:०१ 0 बाटो अप्ठ्यारो छ, बिस्तारै जानु । बेलुका बास बस्न वराहक्षेत्र पुगिहालिन्छ । हतार गरेर दौडिनु पर्दैन । आमाले सबेरै उठेर भात तरकारी पकाइवरि खान दिँदै भन्नुभयो । आमाको मायाले नरोत्तमको छाति पनि भरिएर आयो । ऊ केही नबोली खान थाल्यो । आज…