प्राकृतिक विश्व तस्बिर प्रतियोगिताका विजेताहरू
प्रकृतिको तस्बिर खिच्न रूचाउने संसारभरका फोटोग्राफरहरूका लागि सबैभन्दा ठूलो चाड मानिने न्याचुरल वर्ल्ड फोटोग्राफी अवार्ड्स प्रतियोगिताको नतिजा प्रकाशित भएको छ ।
पृथ्वीको जीवन र हाम्रो ग्रहमाथि रहेको जोखिम देखाउने तस्बिर आह्वान…