पीडाहरूको पिरामिड
मात्र झझल्को तिम्रो
आउँछ आँखाभरी आँसु बनेर
तिमीसँग बिताएका ती पलहरू
लाग्छ फेरी फर्केर आए हुन्थ्यो
तर रोकिएन पृथ्वी
समय किन रोकिन्थो र ?
सम्झन्छु विगत
र फेरि बनाउँछु आलो घाऊ
दुखाइको अनुभूति हुन्छ
अनि बन्छ पीडाको…