Browsing Tag
पिता र पुत्र
पिता र पुत्र, शृङ्खला ९
९
त्यसैदिन बाजारोभले पनि फेनेच्कासित चिनापर्ची गर्यो । आर्कादीको साथमा ऊ बगैंचामा टहल्दै थियो र केही बोटबिरूवाहरू, खास गरी बाँझका पोथ्राहरू किन हर्लक्क बढ्न सकिरहेका छैनन् भनेर बुझाउँदै थियो ।
"यहाँ, सेता वनपिपल, तलेसल्ला र सम्भवतः…
इभान तुर्गेनेभको अनुदित उपन्यास “पिता र पुत्र” भाग ८
८
पाभेल पेत्रोभिच धेरै बेरसम्म त्यहाँ उपस्थित रहन सकेनन् जहाँ उनका भाइ पटवारीसित कुराकानी गर्दै थिए । अग्लो र दुब्लो पटवारीको स्वर क्षयग्रस्त व्यक्तिको जस्तै मधुर थियो भने उसका आँखामा धुर्तताको झलक थियो । निकोलाइ पेत्रोभिचका सबै…
इभान तुर्गेनेभको अनुदित उपन्यास “पिता र पुत्र” भाग ४
४
मालिकहरूको स्वागत गर्न भनेर नोकरचाकहरहरूको हुल बाहिर निस्केन । जम्माजम्मीमा वर्ष बाह्र जतिकी एउटी केटी र उसको पछि लाग्दै एक युवा ठिटो घरबाट बाहिर निस्किए । त्यस ठिटोको अनुहार प्योत्रसित काटीकुटी ठ्याम्मै मिल्दथ्यो । उसले कैलो रङ्गको…