कला डेनमार्कको सुनौलो युग ल्याउने चित्रकार २७ मंसिर २०७७ १०:०० 0 उनले चित्र बनाउन आफ्नो देशका कुना कन्दरा मात्र घुमेनन्, त्यो बेलाका चर्चित ठाउँहरू स्विट्जरल्यान्ड, इटाली, फ्रान्स, उत्तरी अफ्रिका, ग्रिसको समेत भ्रमण गरे ।