कोभिडले बदलेको सिनेमा संसार
पिटर ब्राडस
युरोप अमेरिकामा सिनेमा हल खुलेको केही समय बित्यो । भारतमै पनि केही ठाउँमा सिनेमा हल पुनः सञ्चालनमा आउन थालेका छन् । गएको साता भारतमा अक्षयकुमारको बेलीबटम रिलिज भयो । फिल्म हेर्न मारामार गर्ने ठाउँमा समेत सिनेमा हल लगभग…