साहित्यपोस्ट
नेपाली भाषा र साहित्यको सम्पूर्ण पत्रिका
Browsing Tag

पिएस्पी चाम्लिङ राई

पिएस्पी चाम्लिङ राईका २ कविता

१. रहर मेरो मृत्युत्सवमा मलामीहरुले कमसेकम मात्र एकपटक भएपनि मलाई सम्झिउँन् । २. एक लट रोईदिम, हाँस्दिम युग बितेछ मैले मलाई नसम्झेको आज सम्झिएँ एक लट रोइदिएँ अनि एक लट हाँसिदिएँ आफूले आफूलाई सम्झिनु पनि एक प्रकारले…

कविताः दशैँ आउने रूख

पिएस्पी चाम्लिङ राई यो यही रुख हो जहाँ हरेक दशैँ आउने बेला- हरेक दिन चढेर म हाँगामा मेरा पर्देशी बुवाको बाटो हेर्ने गर्थेँ - दशैँ आउनु भनेको मेरा लागि बुवा घर आउनु थियो परदेशीहरूलाई पर्खनुको पीडायुक्त मजा कि मलाई थाहा छ कि यो…

कविता- हतार हतारमा

हतार हतारमा - मज्जाले नबाँची बाल्यकाल हतार हतारमा - मज्जाले नरमाई तरुणवय हुर्किनुको हतारले मान्छेले छाडेर जान्छ कहिल्यै नफर्किने यावत् उमेर । हतार हतारमै छाडेर जान्छ मान्छेले - आमाको काख, बाको साथ,…

समय प्रतिबिम्ब

सायद तपाईं यतिखेर देशको बारेमा सोचिरहनुभएको छ, म भने तपाईं र मेरो बारेमा कुरा गरिरहेकोछु । तपाईं एकातिर- आमाको दुधको गन्ध ओठमा बोकेर खेलिरहेको बालकजस्तो देखिनुहुन्छ, अनि म एकातिर - आफैँले छादेको खूनको कालो लेदो चाटदै खूनको…