पाल्पा साहित्य समाजको वार्षिक दिवसमा स्रष्टा सम्मान र कृति विमाेचन
पाल्पा साहित्य समाजले आफ्नो स्थापनाको २७ औँ वार्षिक दिवस प्रतिभा सम्मान एवं कृति विमोचन गरेर मनाएको छ । समाजले २७ औँ वार्षिक दिवस समारोहका साथै १७२ औँ छविलाल नेपाल जन्मजयन्ती र ११९ औँ माधवप्रसाद देवकोटा जन्मजयन्तीको संयुक्त समारोहमा…