पराइ आफ्नो, आफ्नो बिरानो जीवन सधैँभरि भयो अचानो दु:खमा काम लागेनन् कोही बित्यो जिन्दगी रोई रोई पीर कसैको हुँदैन सानो...