अनेसास एसिया समितिले सम्झ्यो पारिजातलाई
अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज, एसिया समितिले साहित्यकार पारिजातको सम्झनामा सोमबार कार्यक्रम गरेको छ ।
नयाँ वर्ष २०७८ तथा २८ औं पारिजात स्मृति दिवसको अवसर पारेर जूम प्रविधिका माध्यमले आयोजित कार्यक्रममा अनेसास एसिया क्षेत्रका…