पुस्तक “पानीमा रुझ्नु हुँदैन” प्रकाशित
सुशीला प्रधानाङ्गको लेखन र सञ्जीप कडेलको चित्राङ्कन रहेको “पानीमा रुझ्नु हुँदैन” शीर्षकको चित्रकथा प्रकाशित भएको छ । यस चित्रकथाले कमजोर आर्थिक अवस्था भएका परिवारमा जन्मेर हुर्केका बालबालिकाको सोचाई, बुझाई र व्यवहार कति पृथक् हुन सक्छ…