धार्मिक र पर्यटकीय स्थल रैथाने पोखरी, फोटो यात्रा
रैथाने पोखरी अनि रैथानेश्वर महादेव पाँचपोखरी थाङपाल गाउँपालिकामा रहेको प्रसिध्द धार्मिक तथा पर्यटकीय स्थल हो। काठमाडौंबाट साँखु, नाङ्लेभारे, मेलम्ची, तिपिनी, थाङपालधाप हुँदै रैथाने पोखरी लगभग ६० किमि टाढा छ र ५ देखि ६ घण्टाको यात्रामा…