कविताः बादलका बस्ती
थुम्काहरू बादलका डुल्छन् डाँडा वरिपरि
कहिले पुग्छन् फेदीतिर कहिले पुग्छन् माथि
एउटा होइन दुइटा होइन हिँड्छन् धेरै गस्ती
यतैतिर छन् कि क्या हो बादलका बस्ती।
कत्ति नरम कत्ति सुन्दर बादलका गुण
सागरका पानी थोपा उड्छन् आकाश छुन…