ऋग्वेदका ऋचाहरूमा पाइने भाषा चिन्तनका केही प्रसङ्गहरू
प्रवेशः
पूर्वमा भाषिक चिन्तनको परम्परा वैदिक कालदेखि नै प्राम्भ भएको देखिन्छ । वस्तुतः भारतीय परम्परा आरम्भदेखि नै ‘वाक् केन्द्रित’ परम्परा रहेको छ । वैदिक कालदेखि नै भारतीय भूमिमा भाषा वा वाणीसम्बन्धी चिन्तन भएका अनेकौँ प्रसङ्ग र…