साहित्यपोस्ट
नेपाली भाषा र साहित्यको सम्पूर्ण पत्रिका
Browsing Tag

पवन कुमार बुढाथोकी

कविता- अनि न झल्किन्छ 

हामीमा खुसी माथैमाथ न त कुहिराले ढाकेको त्यो घना जङ्गल न त अन्धकारले छाएको त्यो औँसीको रात ! तिमी हुन्छ मात्र भनिदेऊ जताततै देख्नेछौँ हरियाली बाग ! न त देख्नुपर्ने छ कतै उजाड मरुभूमि न त हुनेछ हाम्रो मन उजाड ! त्यसको बदलामा…

कविता :थाहा छैन

थाहा छैन व्यर्थमा मान्छे स्वार्थमा लिप्त भै सधैँ किन कराउँदछन् मान्छेका कारणले मान्छेलाई नै ठाेक्ने काम र कुराहरू किन जगाउँदछन् आफू मान्छे भएपछि अरू मान्छेलाई पनि मान्छेकै व्यवहार गर्नु नि बुझ पचाएर जताबाट पनि…