आलोकको नयाँ नियात्राकृति ‘पहाड र लमतन्न समुन्द्र’ सार्वजनिक
नवलपुर अनलाइन सम्वाददाता, काठमाडौं। वरिष्ठ साहित्यकार पवन आलोकको नयाँ नियात्राकृति ‘पहाड र लमतन्न समुन्द्र’ बुधवार काठमाडौँमा एक विशेष कार्यक्रमबीच सार्वजनिक भएको छ ।
कृतिको प्रकाशन साझा प्रकाशनले गरेको हो भने विमोचन समारोहको आयोजना…