संसारका अद्भुत चित्रकला शृङ्खला ४९
पल सेजानेको बिग बाथर्स या लार्ज बाथरका रूपमा यो नुहाइरहेको वृहद् चित्र निकै चर्चित चित्रकला हो ।
नुहाइरहेको शृंखलामा पलले धेरै वटा चित्रहरू बनाएकाले अन्य चित्र र यो चित्रबीच फरक जनाउन बिग वा लार्ज बाथर्सका रूपमा यसलाइ नामकरण गरिएको…