संसारका अद्भुत चित्रकला ४६
कहिलेकाहीँ कलाकार समाजको नजरमा असुहाउँदिला हुन्छन् । पचासको उकालो उमेरमा चढेका बेला पल गोगिनले १५ वर्षकी एउटी किशोरीमाथि आफ्नो हृदय यसरी खन्याए कि उनले आफ्नी पत्नी र पाँच सन्तानको के हाल होला भन्ने सोचेनन् । तर इतिहासले उनलाई त्यसरी…