Tag: पर्या साहित्य

पर्या साहित्यको एक कोशेढुङ्गा

डा. गोविन्दराज भट्टराई २०८२ आश्विन २९ ०७:०१

यात्रा आरम्भ गरेको ता एक्लै थियो । आज फर्केर हेर्दा दुई दशक नाघेछन् । पहिलोपल्ट टेकेका पाइलाहरू मेरा ‘उत्तरआधुनिक ऐना’...

पूरै पढ्नुहोस्

सवालका श्रोतहरू : पर्या निबन्ध सङ्ग्रह

दलबहादुर गुरुङ २०८२ श्रावण ७ ०७:०१

सात सय ५० मूल्य पर्ने पर्या-निबन्ध सङ्ग्रह, हिमालय बुक हाउस बुटवलका सञ्चालक माधव गौतमले छ सय ७५ रुप्पे नगदमा दिए...

पूरै पढ्नुहोस्

पर्यावरणीय संवेदनाको गहिराइ

डा. गणेशप्रसाद भट्टराई २०८२ असार २५ ०९:०२

मलाई पर्यावरणीय सूक्ष्मता थाहा छैन तर प्राकृतिक वातावरणमा रमाउँछु । कृत्रिम आनन्दभन्दा प्राकृतिक पीडा मलाई आरामदायी लाग्छ । प्रकृतिमा रमाउन...

पूरै पढ्नुहोस्

पर्या निबन्ध प्रतियोगिताको समय सकियो; विजेताले पाउने छन् एक लाख ५४ हजार

साहित्यपोस्ट २०८१ फाल्गुन १६ ०५:३६

नेपाली पर्या साहित्य प्रतिष्ठानले आयोजना गरेको पर्या निबन्ध प्रतियोगितामा सहभागिता जनाउने समय सकिएको छ । प्रतिष्ठानले पर्या साहित्यलाई प्रबर्धन गर्ने...

पूरै पढ्नुहोस्

नेपाली साहित्यमा पर्यावरण चेतना : एक झलक

ज्ञानबहादुर क्षेत्री २०८१ फाल्गुन ११ ०९:०१

यस कार्यपत्रमा इकोलोजीको अवधारणालाई सुस्पष्ट पार्दै साहित्यको क्षेत्रमा यसको सैद्धान्तिक चेतना कसरी विकसित हुँदैछ भन्ने कुरालाई नेपाली साहित्यको सन्दर्भमा प्रस्तुत...

पूरै पढ्नुहोस्

पर्या–निबन्ध : हिमालयको रोदन

ज्ञानेन्द्र विवश २०८१ माघ २ ०३:०१

हिमालको चिसो केवल हिउँको कथा होइन, यो सम्पूर्ण पर्यावरणको समष्टि हो । जब चार हजार मिटरको उचाइमा चिसो हराउँछ, त्यहाँको...

पूरै पढ्नुहोस्

पर्या–निबन्ध : पदयात्रा र पर्यावरण

ज्ञानेन्द्र विवश २०८१ पुष १० ०७:०१

नीलो आकाशको काखमा हिमालका चुचुराहरूले आफ्ना सेता कपाल फर्फराउँदै उभिएको दृश्य कल्पना गर्दा नै मन रोमाञ्चित हुन्छ । सगरमाथा आधार...

पूरै पढ्नुहोस्

‘पर्या निबन्ध प्रतियोगिता’का लागि निबन्ध आह्वान: एक लाख ५४ हजारको पुरस्कार

साहित्यपोस्ट २०८१ मंसिर १४ ०५:२७

नेपाल पर्या साहित्य प्रतिष्ठानले साहित्यपोस्टसँग मिलेर १ लाख ५४ हजार रूपैंया बराबरको पर्या निबन्ध प्रतियोगिता गर्नेभएको छ । पर्या साहित्य...

पूरै पढ्नुहोस्

पर्या-नियात्रा : गुवाहाटीदेखि काठमाडौंसम्म

डा. देवेन सापकोटा २०८१ मंसिर ९ ०४:०२

अक्टोबर २५, २०२४, शुक्रवार । मेरो राजधानी एक्सप्रेसले बिहान ५:३५ मा गुवाहाटी छाडी दिउँसो १२:१५ मा एनजेपी स्टेशन पुग्नु थियो...

पूरै पढ्नुहोस्

नेपाल स्रष्टा समाजकाे सप्ताहव्यापी स्थापना दिवस उद्घाटन; पर्या तथा सम्पदा कविगोष्ठी सम्पन्न

साहित्यपोस्ट २०८० पुष १३ १०:५९

कार्यक्रमकाे उद्घाटनपछि भट्टराईलेले वि.सं. २०६४ मा नै पर्या साहित्यको सिद्धान्त निर्माण गरेकोमा अहिले तीनजनाले विद्यावारिधिसमेत गरिसकेको बताउनुभयो ।

पूरै पढ्नुहोस्

साहित्यपोस्टका प्रकाशनहरू