इलाममा पर्यटन मैत्री साहित्य सम्मेलनको आयोजना गरिँदै
मङ्सिर १८ र १९ गते इलाममा साहित्यिक पत्रकार सङ्घ, काठमाडौँ; इलाम नगरपालिका साहित्य, कला, सङ्गीत प्रतिष्ठान र इलाम नगर पर्यटन सरोकार समितिको संयुक्त आयोजनामा दुई दिने पर्यटन मैत्री साहित्य सम्मेलनको आयोजना गरिने भएको छ ।
दुई दिवसीय सो…