आफ्नो उपन्यासको नाममा चलचित्र बन्ने घोषणापछि लेखक आक्रोशित
‘पर्पला’ उपन्यास लेखेर साहित्यमा स्थापित भएका लेखक मिलन संग्रौलाले आफ्नो उपन्यासको नाममा चलचित्र बन्ने खबर पाएपछि आक्रोशित भएका छन् ।
सामाजिक सञ्जालमा केही युवाले ‘पर्पला’ नामको चलचित्रको घोषणा गरेपछि लेखक संग्रौलाले त्यसमा…