कविता पर्ख २८ जेष्ठ २०७७ १२:४९ 0 हजुरजस्तै म पनि यही देशको नागरिक हुँ सरकार ! मैले केही मागिनँ हजुरसँग । जसरी मागे हजुरको चम्चेहरूले मन्त्री जसरी मागे हजुरको भान्सेहरूले सांसद जसरी मागे हजुरको सालोहरूले राजदूत जसरी मागे हजुरको सहयोगीहरूले ठेक्का पट्टा वा…