विद्यार्थीका लागि देशव्यापी खुला कविता प्रतियोगिता हुँदै
विराटनगरस्थित परिवर्तनका हातहरू नामक संस्थाले विद्यालयहरूमा अध्ययनरत विद्यार्थीका लागि देशव्यापी कविता प्रतियोगिता आयोजन गर्ने भएको छ ।
२०७७ सालमा स्थापना भएको यस संस्थाले यसअघि स्थानीय तहमा विभिन्न किसिमका प्रतियोगिता गरी…