कथा वर्षा ऋतु पारिजात १ चैत्र २०७८ १०:०१ 0 बाँझो छोपिएको खेतमा कुनामा सयपत्री र हलीहकको झ्याङ उता केही दिनदेखि एउटा आकृतिलाई देख्दै आएकी छु । चोलीको भित्री मात्र मैलो फाटेको गुन्यूँ, ठूटो पारी छाडेको कपालमा रातो रिबन हेयर ब्यान्ड शैलीमा बाँधिएको एउटी स्वास्नीमान्छे हो त्यो आकृति…