साहित्यपोस्ट
नेपाली भाषा र साहित्यको सम्पूर्ण पत्रिका
Browsing Tag

परशु प्रधान

साहित्यका माली परशु प्रधान

वरिष्ठ साहित्यकार परशु प्रधानलाई कसरी सम्झना गरुँ ? निजामती सेवालाई त्यागेर स्वतन्त्र साहित्यिक छविमा रमाउने व्यक्ति भनुँ ? वा वाणी प्रकाशनका अध्यक्षको रूपमा साहित्यलाई स्थापित गराउने योद्धाको रूपमा सम्झुँ ? वा नयाँ पुस्ताका कवि,…

सृजना शिखरमा परशु

हुँदैन नभेटुन्जेलसम्म सम्बन्ध कसैसँग । हुँदैन सरोकार पनि कुनै । रहँदैन भेटे पनि अर्थ । हुँदै जान्छ जोडघटाउ सम्पर्कमा आएपछि नै । हुँदै जान्छ हिसाबकिताबमा जोडघटाउ । हुन्छन् सम्बन्ध यस्ता पनि । नजिकै लाग्छ टाढा भएर पनि । भेटिसकेजस्तो लाग्छ…

वरिष्ठ साहित्यकार परशु प्रधानको अभिनन्दन गरिने

नेपाल स्रष्टा समाजले आगामी २०७८ माघ २९ गते शनिबार वरिष्ठ आख्यानकार परशु प्रधानको राष्ट्रिय अभिनन्दन गर्ने निर्णय गरेको छ। विसं २००० साल माघमा भोजपुरमा जन्मनुभएका प्रधान सुरुमा शिक्षा र त्यसपछि लामो समयसम्म नेपाल सरकारको…

नेपाल स्रष्टा समाजको रचनागर्भमा परशु प्रधान

नेपाल स्रष्टा समाजले असार ९ गते शृङ्खलाबद्ध कार्यक्रम "रचनागर्भ" थालनी गरेको छ । रचनागर्भको पहिलो शृङ्खलामा वरिष्ठ कथाकार परशु प्रधानलाई प्रस्तुत गरेको छ । विनोद नेपाल, जानु धिताल, नारायण तिवारी, गोविन्द गिरी प्रेरणा, पवन आलोक, डा…

क्लासिक कथा- घर-९

जीवनभरको पीडादायी र दुःखान्त भयो- मेरो पहिलो रात अर्थात् हनिमुन । म कुनै कवि वा लेखक होइन, न कुनै दार्शनिक । मेरा सारा सपनाहरू एकै रातमा खरानी भएका थिए, मेरा सारा इच्छा, आकाङ्क्षाहरू पानीपानी भएका थिए । कुनै नाटक वा सिनेमामा घट्ने, हुन…

क्लासिक कथा : टोकियोमा सानु बुद्ध

टोकियोमा फेरि हिउँ पर्नै लाग्यो । गएको वर्षन्दा धेरै छिटो जाडो आयो । धेरै छिटो रुखका पाताहरू झर्न थाले । यौटा चिसो सिरेटोले मुटु कपाउन लाग्यो ⁄त्यहाँ भन्दा यहाँ धेरै जाडो र चिसो हिउँ । त्यहाँ भन्दा यहाँ बाँच्न धेरै कठिन भयो । पाल्देनलाई…

परशु प्रधानसँग साहित्यिक भलाकुसारी

(नेपाली साहित्यको आख्यान विधामा विशेषगरी कथा साहित्यमा निकै ठूलो योगदान गर्नुहुने परशु प्रधानका अनेकन कथा सङ्ग्रहहरु प्रकाशित छन् । उपन्यास प्रकाशित छन् । अन्तरवार्ताहरु प्रकाशित छन् । उनीसँग २०७६ साल माघ २८ गते साहित्यकार गोविन्द गिरी…

क्लासिक कथा : टोकियोमा सानु बुद्ध

टोकियोमा फेरि हिउँ पर्नै लाग्यो । गएको वर्षन्दा धेरै छिटो जाडो आयो । धेरै छिटो रुखका पाताहरू झर्न थाले । यौटा चिसो सिरेटोले मुटु कपाउन लाग्यो ⁄त्यहाँ भन्दा यहाँ धेरै जाडो र चिसो हिउँ । त्यहाँ भन्दा यहाँ बाँच्न धेरै कठिन भयो । पाल्देनलाई…

क्लासिक कथा : टोकियोमा सानु बुद्ध

टोकियोमा फेरि हिउं पर्नै लाग्यो । गएको वर्षन्दा धेरै छिटो जाडो आयो । धेरै छिटो रुखका पाताहरू र्झन थाले । यौटा चिसो सिरेटोले मुटु कपाउन लाग्यो ⁄ त्यहां भन्दा यहां धेरै जाडो र चिसो हिउं । त्यहां भन्दा यहां बांच्न धेरै कठिन भयो । पाल्देनलाई…