उपराष्ट्रपति नन्दबहादुर पुनले एक समारोहका बीच उपराष्ट्रपति कार्यालयमा नेपालका प्रथम उपराष्ट्रपति परमानन्द झाको ‘मधेशको माटो म’ पुस्तक लोकार्पण गर्नुभयो ।...