पुस्तक परिचय: कथामा परदेशका पीडा
– रत्न प्रजापति
हरेक मान्छेसँग कथा हुन्छ । कथा आफ्नै अथवा अरूका । तर सबैले कथा लेख्दैनन् । त्यसैले सबै कथाकार हुँदैनन्, बन्दैनन् । कथा लेख्नेहरू कथाकारका रूपमा चिनिन्छन् । नचिनिएका कथाकार पनि प्रशस्त छन् समाजमा । कथा लेख्दैनन्, तर…