अतिक्रमणको चपेटामा पुस्तक व्यापारचक्र
हार्भे जे. ग्राफ
हामी बडो अनाकलनको युगमा छौँ । कुन बेला के हुने हो, पत्तो छैन । नाराहरूको वर्षात भइरहेको छ । हामी तिनलाई पढिरहेका छौँ । सुनिरहेका छौँ । नारा के छ भने, फलानो क्लासिक किताब फलानो कुराको विरूद्धमा छ । त्यसैले त्यसलाई…