कवि श्रवण मुकारूङको अगुवाईमा साहित्यको नयाँ प्लेटफर्म
काठमाडौँ, वैशाख १८ / प्रकाशन बजारलाई थप चलायमान बनाउने उदेश्यले नेपालयले नेपाली कविताहरूको अनलाइन प्रकाशन गर्ने भएको छ । यो कामको लागि नेपालयले चर्चित कवि श्रवण मुकारूङसँग सहकार्यको सम्झौता गरेको छ । नेपालयले शुरु गर्न लागेको यो कामलाई…