सगरमाथाको अर्को नाम ‘पन्ध्रौँ चुली’ र नयाँ उचाइ मापनकर्ताको अनुभूति
यो पुस्तक एक आरोही तथा सर्वेयरको नियात्रा वा आत्मकथा मात्र होइन, सगरमाथाको उचाइ मापन कसरी गरियो भन्ने रिपोर्ट मात्र पनि होइन, हिमाल आरोहण कसरी गरिन्छ भन्ने गाईड बुक मात्र पनि होइन । यसमा ती तमाम विषयहरुलाई समावेश गरिएको छ, जहाँ आम…