पनौती निस्कियो
काभ्रे ∕ साहित्यकार तथा संसकृतिकर्मी सूर्यप्रसाद लाकोजूको परिमार्जित परिचयात्मक पुस्तक पनौती प्रकाशित भएको छ ।
पनौती नगरपालिकाका नगर प्रमुख तथा कार्यक्रमका प्रमुख अतिथि भीम न्यौपानेले लक्ष्मीपूजाका दिन महाकवि लक्ष्मीप्रसाद देवकोटाको…