पनौतीको बाह्रवर्षे मकरमेला र मकरमेला अफ पनौती विमोचित
साहित्यकार तथा संस्कृतिकर्मी सूर्यप्रसाद लाकोजूद्वारा लिखित को ‘पनौतीको बाह्रवर्षे मकरमेला’ नेपाली भाषामा र Makar Mela of Panauti अंग्रजी भाषामा लिखित दुई पुस्तक तथा पनौतीको चिनारी बोकेको गीत लोकार्पण गरिएको छ ।
पुस्तक विमोचन गर्दै…