साहित्यपोस्ट
नेपाली भाषा र साहित्यको सम्पूर्ण पत्रिका
Browsing Tag

पद्मावती सिंह

क्लासिक कथा- साइबर प्रेम

जीवनमै पहिलोचोटि कुनै युवकले मलाई कतै गएर केही समय साथमा बिताउने प्रस्ताव राख्दै छ । यता केही महिनादेखि केटी सम्झी च्याट गर्दै आएको र मित्रता कायम भइसकेकोले मलाई खासै अप्ठेरो लागेन । उनी हिजोसम्म च्याट गर्दा केटी साथी भएर प्रस्तुत…

यौनकथाः मौन स्वीकृति

करुणाले सरसर्ती आफ्नो वरिपरिका परिवेशलाई नियालेर हेरी र सोची - "आज मलाई आफ्नो वरिपरिको परिवेश किन यतिविध्न रमाइलो लागिरहेछ ?” भरखरै पानी परेर थामिएकोले आकाश कति स्वच्छ तथा निर्मल देखिएको छ। मखमली दुबोले टम्म ढाकिएको चउर पानीमा नुहाएर…