तीन घण्टामै प्रश्रितले फेरि बोली फेरे
काठमाडौँ । यस वर्षको पद्मश्री साहित्य सम्मानलाई लिएर पूर्वमन्त्री तथा साहित्यकार मोदनाथ प्रश्रितले तीन घण्टामै आफ्नो बोली फेरेका छन् । केही समयअघि विज्ञप्ति निकालेरै पद्मश्री साहित्य सम्मान नलिने घोषणा गरेका प्रश्रितले फेरि आफूले…