साहित्य समाचार दस्तावेजः पद्मश्री पुरस्कारका अध्यक्ष जीवा लामिछानेको बयान साहित्यपोस्ट ४ कार्तिक २०७८ २१:५८ 0 युवा साहित्यकारहरूलाई अनुरोध गर्छु— यो देश‚ यहाँको जनजीवन तथा संस्कृतिलाई साहित्यमा सुन्दर ढङ्गले लेख्नुहोस्‚ जसलाई युगौँयुगसम्म संसारले पढिरहनेछ ।