साहित्यपोस्ट
नेपाली भाषा र साहित्यको सम्पूर्ण पत्रिका
Browsing Tag

पदम विश्वकर्मा

उपन्यासको बजारले लोभ्याएर क्वारेन्टाइन लेखेको हाेइन – पदम विश्वकर्मा

लामो समयदेखि अमेरिका बस्दै आएका अन्तर्राष्ट्रिय नेपाली साहित्य (अनेसास) समाजका पूर्वअध्यक्ष साहित्यकार पदम विश्वकर्मा हाल बीओटी (BOT) उपाध्यक्ष हुन् । पछिल्लो समय क्वारेन्टाइन उपन्यास चर्चामा छ । क्वारेन्टाइन उपन्यासमा विश्वकर्माले…

अनेसास गण्डकीमा विश्वकर्माको सम्मान

अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज (अनेसास) नेपाल गण्डकी प्रदेशले अनेसासका पूर्व अध्यक्ष तथा बिओटी उपाध्यक्ष वरिष्ठ साहित्यकार पदम विश्वकर्मालाई सम्मान अर्पण गरेको छ । समितिले सोमबार एक समारोहका बीच शुभकामना आदानप्रदान, पुस्तक…

‘क्वारेन्टाइन’बाट निस्कियो उपन्यास

अन्तर्राष्ट्रिय नेपाली साहित्य समाजका पूर्व अध्यक्ष एवं बोर्ड परिषदका उपाध्यक्ष साहित्यकार पदम विश्वकर्माको चौथो कृति "क्वारेन्टाइन" उपन्यास शुक्रबार प्रज्ञा भवनमा सार्वजनिक गरियो । नेपाल प्रज्ञा प्रतिष्ठानका कुलपति गंगाप्रसाद…

छुवाछुतविरूद्धको कविता अभियानः युद्ध

पदम विश्वकर्मा युद्धमा होमिएको छु म यति बेला युद्धमै होमिएको छ देश निमुखाहरू छन्, युद्धमै होमिएका शीत युद्ध चलिरहेछ तर तिमी गल्तीहरू लुकाएर उक्साइरहेछौ— अझै भेदभाव गर्न उद्धत छौ— ढाकछोप गर्न प्रपञ्च रचिरहेछौ— घटनाहरू…

नयाँ वर्षको शुभकामना

लमजुङको धमिलीकुवा ३ मा जन्मिनुभएका पदम विश्वकर्मा हाल अमेरिकाको कोलोराडोमा बसोबास गर्नुहुन्छ । त्रिभुवन विश्वविद्यालयबाट नेपाली साहित्यमा स्नातक, समाजशास्त्र तथा मानवशास्त्रमा स्नातकोत्तर विश्वकर्मा हाल अन्तर्राष्ट्रिय साहित्य समाजका…

तिहारसँगैै भित्रिएको कोरोना र अनौठा अनुभूतिहरु

चौधौं दिन । हाम्रो घर उत्सवमय भयो, बेहुली भित्रिएकोजस्तै । धेरैदिनपछि श्रीमती भित्रिएकी थिइन् । मनमनै एकप्रकारको खुशी पनि छायो, “अब भने सावरक्रिम लगाएको बेगल खानु पर्दैन । चुल्हो पनि सफा गर्न पर्दैन ।”

भाइटीकामा दिदीबहिनी नहुनेहरुको पीडा

तिहार नेपालीहरुको दोस्रो महान् पर्व हो । दशैंपछि यो पर्व निकै धुमधामले मनाइन्छ । यस पर्वमा घर सिंगार्ने, झिलिमिली बत्तीहरु बाल्ने गरिन्छ । यस पर्वमा पर्ने चाडहरुमा लक्ष्मी पूजा, म्हः पूजा र भाइटीका विशेष महत्त्वका चाडहरु मानिन्छन् । यस…

रुकुम

रुकुम रोइरहेछ आज भेरीसँगै सुसाइरहेछ नमीठो लयमा भीरपाखामा गुन्गुनाइरहेछ नमीठो भाकामा । सधैँ हराभरामा रमाउने रुकुम शितलतामा रमाउने रुकुम आज खडेरीको उजाडजस्तै फुस्रिएको छ दन्केको आगोजस्तै जलिरहेको छ । रुकुम तिमी, दशौं वर्ष…