पदम विश्वकर्मा साहित्य प्रतिष्ठानले राष्ट्रव्यापी कविता प्रतियोगिता गर्दै
पदम विश्वकर्मा साहित्य प्रतिष्ठानले राष्ट्रव्यापीरूपमा माध्यमिकस्तरमा कविता प्रतियोगिता आयोजना गरिने भएको छ ।प्रतिष्ठानले माध्यमिक तहमा (कक्षा ९ देखि १२ कक्षासम्म) अध्ययनरत दलित समुदायका छात्रछात्राहरूको सहभागिता रहने गरी नेपाली भाषामा…