बूढेसकालका बाआमा, एक टुक्रा पाखोबारी, गाइभैंसी सबै बगाएपछि हर्केका बालाई उराठ चल्यो । खान केही थिएन, लगाएका एकसरो कपडाबाहेक लाउन...