साहित्यपोस्ट
नेपाली भाषा र साहित्यको सम्पूर्ण पत्रिका
Browsing Tag

पदम बिश्वकर्मा

कथाः पहिरोले बगाएको जिन्दगी

बूढेसकालका बाआमा, एक टुक्रा पाखोबारी, गाइभैंसी सबै बगाएपछि हर्केका बालाई उराठ चल्यो । खान केही थिएन, लगाएका एकसरो कपडाबाहेक लाउन पनि अरु केही थिएन ।